नेकपा स्थायी कमिटी वैठक साउन १३ गतेसम्मका लागि स्थगित

 नेकपा स्थायी कमिटी वैठक साउन १३ गतेसम्मका लागि स्थगित

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

नेकपाको स्थायी कमिटी बैठक आगामी साउन १३ गतेसम्मका लागि स्थगित गरिएको छ।

आज विहान ११ बजेका लागि राखिएको बैठक १ बजेका लागि सारिएको थियो । एकछिन बसेर बैठक १३ गतेसम्मका लागि स्थगित भएको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

आजको बैठकमा प्रधानमन्त्री केपी ओली भने उपस्थित भएनन्। आज अन्य कुनै विषयमा छलफल नभएको उनले जानकारी दिए।

Skip This
Skip This
Logo