काठमाडौं ।
पछिल्लो समय निकै चर्चित बनेको गीत के माया लाग्छ र कि नायिका हुन् सुरबिना कार्की ।
विगत २ वर्षदेखि भारतको मुम्बईमा संघर्षरत सुरबिनाले भारत जानु अगावै पाँच वटा नेपाली चलचित्रमा अभिनय गरिसकेकी थिइन् । सन् २०१७ मा भारतमा अभिनय सिक्न पुगेकी उनी अहिले नेपाल र भारत बराबर आउने जाने गरिरहन्छिन् ।
केहि भारतीय टेलिभिजन सिरियल र विज्ञापनहरुमा अभिनय गरिसकेकी सुरबिनाले आगामी दिनमा बलिउडमा पाईला टेक्ने सोच राखी त्यहि अनुसारको तयारी गरिरहेकी छिन् ।
कार्कीसँग यसपटक हामीले लकडाउनले पारेको प्रभाव र उनका आगामी योजनामा केन्द्रीत रहेर कुराकानी गरेका छौं । हेरौं यो भिडियोमा :





























प्रतिक्रिया