राष्ट्रिय स्वतन्त्र पार्टीले कारबाही गरेका ढाकाकुमार श्रेष्ठले आफूलाई सांसदमा पुनर्वहाली गर्न माग गर्दै आइतबार सर्वोच्च अदालतमा रिट हालेका छन्। आइतबार सर्वोच्चमा हालेको रिटको सुनुवाइ आज हुँदैछ।
मन्त्री हुनलाई मेडिकल व्यवसायी प्रसाईंसँग पैसा मागेको भन्दै श्रेष्ठलाई रास्वपाले समानुपातिक सांसद र पार्टी साधारण सदस्यबाट हटाएको थियो।





























प्रतिक्रिया