बिबादस्पद चलचित्र ‘दि केरला स्टोरी’लाई उत्तर प्रदेशमा भने करमुक्त गरिएको छ। उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले ‘दि केरला स्टोरी’लाई टैक्स फ्रि गर्ने घोषणा गरेका हुन ।
उनले भनेका छन, ‘दि केरला स्टोरीलाई उत्तर प्रदेशमा टैक्स फ्री गरिनेछ ।’ पश्चिम बंगालमा भने यो फिल्मलाई प्रतिबन्ध गरिएको छ । राज्यको शान्ति र अमनचयनका लागि ठिक नभएको मुख्यमन्त्री ममता बर्नजीले जनाएकी छिन। याे चलचित्रलाइ लिएर भारतीय राजनीतिमा पनि चर्चा परिचर्चा हुन सुरु गरेकाे छ ।































प्रतिक्रिया