अर्थमन्त्री राष्ट्रियसभामा गएपछि प्रतिनिधिसभाको बैठक स्थगित

अर्थमन्त्री राष्ट्रियसभामा गएपछि प्रतिनिधिसभाको बैठक स्थगित

केन्द्रबिन्दु
0
Shares

प्रतिनिधिसभाको बैठक आधा घण्टाका लागि स्थगित भएको छ । 

अर्थमन्त्री डा. प्रकाशशरण महत राष्ट्रियसभामा विनियोजित विधेयकमाथिका सिद्धान्त र प्राथमिकतामा उठेका विषयमा जवाफ दिन जानुपर्ने भएपछि बैठक ३० मिनेटका लागि स्थगित भएको सभामुख देवराज घिमिरेले बताए ।

प्रतिनिधिसभामा पनि प्रि-बजेटबारे छलफल भइरहेको छ ।  सांसदहरुले आलोचनासहित सुझाव पनि दिइरहेका छन् । 

Logo