सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी

सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी

केन्द्रबिन्दु
0
Shares

मन्त्रिपरिषद्को बैठक सिंहदरबारमा सुरु भएको छ । 

मन्त्रिपरिषद्को नियमित बैठक मंगलबार बस्ने भएकाले आजको नियमित बैठक हो । बैठकमा बजेटलगायतका समसामयिक विषयमा छलफल तथा निर्णय गर्ने कार्यसूची रहेको प्रधानमन्त्री कार्यालयले जनाएको छ ।

Logo