नक्कली भुटानी शरणार्थी प्रकरणमा आज खबरदारी सभा हुने

नक्कली भुटानी शरणार्थी प्रकरणमा आज खबरदारी सभा हुने

केन्द्रबिन्दु
0
Shares

नक्कली भुटानी शरणार्थी प्रकरणमा आज नागरिकको खबरदारी सभा हुने भएको छ । बृहत नागरिक आन्दोलनले भद्रकालीमा सो खबरदारी सभा आयोजना गर्न लागेको हो । सो सभा अपरान्ह ३ बजेबाट सुरु हुनेछ । 

Logo