प्रि-बजेट छलफल आजबाट सकिने

प्रि-बजेट छलफल आजबाट सकिने

केन्द्रबिन्दु
0
Shares

आगमी वर्षका लागि बिनियोजन हुने बजेटको सिद्धान्त तथा प्राथमिकता माथिको छलफल आजबाट सकिँदैछ।

आइतबारदेखि प्रतिनिधि सभामा बजेटको सिद्धान्त तथा प्राथमिकताका सम्बन्धमा छलफल जारी छ । छलफलमा प्रतिनिधि सभा सदस्यहरुले आफ्ना धारणा राखेका छन् । सोही धारणा माथि अर्थमन्त्री प्रकाशशरण महतले आज सभामा जवाफ दिनेछन् ।

प्रतिनिधि सभा सदस्यहरुले उठाएका माग तथा प्रश्न माथि दिउँसो १ बजेबाट अथमन्त्री महतले जवाफ दिनेछन् । त्यसलगतै बजेट छलफल सकिनेछ । 

Logo