नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका नेपाली कांग्रेसका नेता एवम पूर्वगृहमन्त्री बालकृष्ण खाणलाई म्याद थपका लागि अदालत लगिएको छ ।
घटनाको अनुसन्धानका लागि भन्दै बुधबार बिहान आफ्नै निवासबाट पक्राउ परेका खाणलाई म्याद थपका लागि काठमाडौं जिल्ला अदालत लगिएको हो ।जिल्ला प्रहरी परिसर काठमाडौंबाट उनलाई अपरान्ह ३ बजे बबरमहलस्थित जिल्ला अदालत काठमाडौं लगिएको हो ।































प्रतिक्रिया