घट्यो सुनचाँदीको मूल्य, कति छ आज ?

घट्यो सुनचाँदीको मूल्य, कति छ आज ?

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला २ सय रुपैयाँले घटेको छ ।

शुक्रबार ९२ हजार २०० रुपैंयाँमा कारोबार भएको सुन आइतबार ९२ हजार ५०० रुपैंयाँमा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाए अनुसार आज सुन ९२ हजार ३०० मा कारोबार भइरहेको छ ।

महासंघका अनुसार आइतबार तेजावी सुन तोलामा ९१ हजार ८६५ रुपैंयाँमा कारोबार भएको छ ।

चाँदीमा पनि आज प्रतितोला ५ रुपैंयाँ घटेको छ । आज चाँदी १ हजार रुपैयाँमा कारोबार भएको छ ।

Logo