प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)लाई भेट्न सत्ता सहयात्री दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा बालुवाटार पुगेका छन्।
बालुवाटार स्रोतका अनुसार प्रधानमन्त्रीलाई भेट्न सभापति देउवा बिहीबार बिहान गएका थिए। उनीहरुबीचमा भएको कुराकानीको विषय सार्वजनिक भने भएको छैन।
त्यस्तै देउवाले प्रधानमन्त्रीलाई भेटे लगत्तै एमाले उपाध्यक्ष सुवास नेम्वाङ बालुवाटार पुगेको बुझिएको छ। भुटानी शरणार्थी प्रकरणमा दलको ठूलै नेताहरु पक्राउ पर्न थालेपछि नेपाली राजनीतिक क्षेत्र नै तरङ्गित बनेको छ।





























प्रतिक्रिया