पूर्वसांसद बस्नेतको निधनमा काँग्रेसले ३ दिनसम्म पार्टीको झण्डा आधा झुकाउने

पूर्वसांसद बस्नेतको निधनमा काँग्रेसले ३ दिनसम्म पार्टीको झण्डा आधा झुकाउने

केन्द्रबिन्दु
0
Shares

नेपाली काँग्रेसले पूर्वसांसद पुरूषोत्तम बस्नेतको निधनमा केन्द्रीय कार्यालय र सबै जिल्ला कार्यालयहरूमा पार्टीको झन्डा आधा झुकाउने भएको छ।

वैशाख २९, ३० र ३१ गते पार्टी कार्यालयमा झन्डा आधा झुकाइने मुख्यसचिव कृष्णप्रसाद पौडेलले बताए। वैशाख ३१ गते आइतबार केन्द्र तथा जिल्लाका सबै कार्यालयहरू बन्द हुने पनि उनले बताए।

१३ औँ दिनसम्म केन्द्रीय कार्यालय र सबै जिल्ला कार्यालयमा शोक पुस्तिका राख्ने कार्यक्रम पनि तय भएको उनको भनाइ छ।

Skip This
Skip This
Logo