इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेड विजयी

इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेड विजयी

केन्द्रबिन्दु
0
Shares

इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेड विजयी भएको छ। म्यानचेस्टर युनाइटेडले वुल्भर ह्याम्पटन (वुल्भ्स) लाई २-० गोल अन्तरले पराजित गर्दै बिजयी भएको हो । 

शनिवार राती भएको खेलेको पहिलो हाफको ३२ औँ मिनेटमा एन्थोनी मार्सिएल गोल गर्दै म्यानचेस्टर युनाइटेडलाई सुरुवाती अग्रता दिलाएका थिए भने दोस्रो हाफको अतरिक्त समयमा एलेक्जेन्ड्रो  ग्रान्चोले गोल  गरे पछि युनाइटेडले २-० को जित निकालेको हो ।

यो जीतसँग ६६ अंकका साथ युनाईटेड चौँथो स्थानमा छ भने पराजित वुल्भ्स भने ४० अंकका साथ १३ औँ स्थानमा छ ।

Logo