नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने ठगी प्रकरणमा पक्राउ परेका नेपाली कांग्रेसका केन्द्रीय सदस्यसमेत रहेका पूर्वगृहमन्त्री बालकृष्ण खाणलाई सरकारी वकिल कार्यालय लगिएको छ।
बयानका लागि सोमबार बिहान खाणलाई बबरमहलस्थित सरकारी वकिलको कार्यालय लगिएको हो ।
गत वैशाख २७ गते पक्राउ परेका पूर्वगृहमन्त्री खाणलाई हिरासतमा राखेर अनुसन्धानका लागि आइतबार मात्र दोस्रोपटक चार दिनको म्याद थप गरिएको थियो ।





























प्रतिक्रिया