शरणार्थी प्रकरणमा राज्यले खेद प्रस्ताव पास गर्नुपर्छः सन्तोष परियार

शरणार्थी प्रकरणमा राज्यले खेद प्रस्ताव पास गर्नुपर्छः सन्तोष परियार

केन्द्रबिन्दु
0
Shares

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद सन्तोष परियारले नक्कली भुटानी शरणार्थी प्रकरणमा राज्यले खेद प्रस्ताव पास गर्नुपर्ने जनाएका छन् । 

प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद परियारले नेपाल र नेपाली राजनीतिलाई लज्जाबोध गराएकाले सरकारले त्यसलाई लज्जाबोध मानेर खेद प्रस्ताव पास गर्नुपर्ने बताएका हुन् । ‘नेपाली राजनीतिलाई लज्जित बनाएको सो घटनाका बारेमा नेपाल सरकारका गृहमन्त्रीलाई अनुसन्धान कहाँ पुग्यो ? त्यसको जानकारी सदनलाई गराउन आग्रह गर्दछु,’ उनले भने, ‘साथै, यो घटना प्रति लज्जाबोध गरेर खेद प्रस्ताव पास गर्न अनुरोध गर्दछु ।’ 

Logo