पूर्वगृहमन्त्री खाणको बयान मंगलबार पनि

पूर्वगृहमन्त्री खाणको बयान मंगलबार पनि

केन्द्रबिन्दु
0
Shares

पूर्वगृहमन्त्री एवम् नेपाली काङ्ग्रेसका नेता बालकृष्ण खाँणको बयान मंगलवार पनि हुने भएको छ । 

आज सोमबार सरकारी वकिलको कार्यालयमा बयानका लागि उपस्थित गराइएका खाणको बयान आज नसकिएपछि मंगलबार पनि निरन्तर हुने भएको हो । बयानका क्रममा नेपालीलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने प्रकरणमा खाणको संलग्नताबारे दर्जनौँ सवालजवाफ भएका थिए ।

बुधबार पक्राउ परेका खाणमाथि आइतवार मात्रै ४ दिन म्याद थप भएर प्रहरीले अनुसन्धान गरिरहेको छ ।

Logo