संघीय संसद् अन्तर्गत तीन समितिको बैठक आज बस्दै

संघीय संसद् अन्तर्गत तीन समितिको बैठक आज बस्दै

केन्द्रबिन्दु
0
Shares

आज संघीय संसद्अन्तर्गत तीन वटा समितिको बैठक बस्दैछ। संसद् सचिवालयका अनुसार प्रतिनिधिसभा अन्तर्गतको कानून, न्याय तथा मानव अधिकार समितिको बैठक बिहीवार ८ः३० बजे सिंहदरवारमा बस्दैछ। 

त्यस्तै, राष्ट्रियसभा अन्तर्गत विधायन व्यवस्थापन समितिको बैठक बिहीवार दिउँसो ३ बजे र प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिको बैठक बिहीवार दिउँसो १२ः३० बजे बस्ने कार्यसूची रहेको छ।

बैठकमा समसामयीक बिषयमा छलफल हुने संसद् सचिवालयले जनाएको छ।  

Skip This
Skip This
Logo