कार्यव्यवस्था परामर्श समितिको बैठक जारी

कार्यव्यवस्था परामर्श समितिको बैठक जारी

केन्द्रबिन्दु
0
Shares

प्रतिनिधि सभा कार्यव्यवस्था परामर्श समितिको बैठक  अहिले बसिरहेको छ।

शुक्रबार अपरान्ह बस्ने प्रतिनिधि सभाको बैठकअघि सभामुख देवराज घिमिरेले कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका हुन्। नयाँ बानेश्वरस्थित संसद भवनमा बैठक जारी रहेको संघीय संसद सचिवालयले जनाएको छ । 

Logo