पर्यटन मन्त्री किराती र बेलायती राजदूतबीच भेटवार्ता

पर्यटन मन्त्री किराती र बेलायती राजदूतबीच भेटवार्ता

केन्द्रबिन्दु
0
Shares

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराती र बेलायती राजदूतबीच  भेटवार्ता भएको छ। शुक्रबार बिहान मन्त्रालयमा मन्त्री किराती र नेपालका लागि बेलायती राजदूत निकोला पोल्लिटबीच भेटवार्ता भएको हो। 

साथै भेटमा युरोपेली युनियनद्वारा नेपालको आकाशलाई कालो सूचीबाट हटाई सिधा उडान गर्न पहल गर्ने सम्बन्धमा समेत छलफल भएको बताइएको छ।

Logo