कर्णाली र सुदुरपश्चिम प्रदेशका लागि एयर एम्बुलेन्स सञ्चालन गरिने

कर्णाली र सुदुरपश्चिम प्रदेशका लागि एयर एम्बुलेन्स सञ्चालन गरिने

केन्द्रबिन्दु
0
Shares

सरकारले कर्णाली र सुदुरपश्चिम प्रदेशका दुई जिल्ला बराबर एक एयर एम्बुलेन्स सञ्चालन गर्ने घोषणा गरेको छ । शुक्रबार संघीय संसदको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले यस्तो घोषणा गरेका हुन् ।

समयमा उपचार नपाएर हुने मृत्युलाई रोक्नका लागि सुदुरपश्चिमका पहाडि जिल्ला र कर्णाली प्रदेशमा यो सेवा सञ्जालन गर्ने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।

Skip This
Skip This
Logo