पूर्वी रुकुमको हुकाम केन्द्रविन्दु भएर भूकम्पको धक्का

पूर्वी रुकुमको हुकाम केन्द्रविन्दु भएर भूकम्पको धक्का

केन्द्रबिन्दु
0
Shares

पूर्वी रुकुमको हुकाम केन्द्रविन्दु भएर भूकम्प गएको छ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार पूर्वी रुकुमको हुकामगाउँ वरपर केन्द्रविन्दु भएर आइतबार बिहान २ः५९ बजे ४ दशमलव १ रेक्टर स्केलको भूकम्प गएको हो।

यसअघि बाजुरा जिल्लाको विछिया केन्द्रविन्दु भएर गत वैशाख २१ गते ४ दशमलव १ रेक्टर स्केलको भूकम्प गएको थियो । 

Skip This
Skip This
Logo