नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले छिमेकी मित्र राष्ट्र भारतसँग आफ्ना कुरा राख्न नडराउन प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)लाई सुझाव दिएका छन्।
सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिदै पूर्व प्रधानमन्त्री ओलीले प्रधानमन्त्री दाहाललाई राष्ट्रको हितमा बोल्न मनमा चिरो राख्न नपर्ने सुझाव पनि दिए।
उनले भने ‘भारत हाम्रो मित्र राष्ट्र र छिमेकी दुवै हो आफ्ना कुरा भन्न डराउनु हुँदैन। मनमा चिसो पनि राख्न हुँदैन। डर पनि मान्नु पर्दैन।’





























प्रतिक्रिया