संघीयता कार्यान्वयनमा सरकारको उदासीनता देखियो : ओली

संघीयता कार्यान्वयनमा सरकारको उदासीनता देखियो : ओली

केन्द्रबिन्दु
0
Shares

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्माले संघीयता कार्यान्वयनमा सरकारको उदासीनता देखिएको आरोप लगाएका छन्।

शुक्रबार संसदमा पेस भएको आगामी वर्ष नीति तथा कार्यक्रममाथि आइतबार भएको छलफलमा सहभागी हुँदै उनले संघीयता कार्यान्वयनसँग जोडिएका प्रदेश र स्थानीय तहसँग सल्लाह नै नगरेर नीति तथा कार्यक्रम ल्याएको आरोप लगाए। 

सरकारले राष्ट्रिय समन्वय परिषद् बैठक नै नराखेको भन्दै उनले बजेट बनाउने बेलमा प्रदेश र स्थानीय तहसँग सोधपुछ नै नगरेको बताए।

Skip This
Skip This
Logo