प्रहरी हिरासतमा रहेका श्रीमान् बालकृष्णलाई भेट्न पुगिन् मञ्जु

प्रहरी हिरासतमा रहेका श्रीमान् बालकृष्णलाई भेट्न पुगिन् मञ्जु

केन्द्रबिन्दु
0
Shares

नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रहरी हिरासतमा रहेका बालकृष्ण खाणलाई भेट्न सांसद मञ्जु खाण पुगेकी छन्। सोमबार बिहान उनी टेकुस्थित जिल्ला प्रहरी कार्यालयमा पुगेकी हुन्। 

जिल्ला प्रहरी कार्यालयको हिरासतमा उनले श्रीमान् खाणसँग भेटघाट भएकाे जनाइएकाे  छ । नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्नता देखिएका पूर्वगृहमन्त्री समेत रहेका कांग्रेस नेता खाण वैशाख २७ गते चुच्चेपाटीबाट पक्राउ परेका थिए । 

Skip This
Skip This
Logo