काठमाडौं ।
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा आएको विवाद समाधानका लागि आज सचिवालय बैठक बस्दैछ।
दिउसो ३ बजे प्रधानमन्त्री निवास बालुवाटारमा सचिवालय बैठक बोलाइएको हो ।
आजको सचिवालय बैठकमा विवाद समाधानका लागि केन्द्रीय कमिटी बैठक बोलाउनेबारे पनि छलफल हुनेछ।
दुई अध्यक्षले दुई साता लगातार नौ पटकभन्दा बढी छलफल गर्दा पनि नेकपाको किचलो अझै मिलेको छैन।





























प्रतिक्रिया