बुधबार सङ्घीय संसद्को संयुक्त बैठक बस्ने

बुधबार सङ्घीय संसद्को संयुक्त बैठक बस्ने

केन्द्रबिन्दु
0
Shares

सङ्घीय संसद्को संयुक्त सञ्चालन नियमावली मस्यौदा प्रतिवेदनमा छलफल गर्न बुधबार अपराह्न ४ बजे संयुक्त बैठक बस्ने भएको छ ।

प्रतिनिधिसभाको आजको बैठकमा सभामुख देवराज घिमिरेले सो जानकारी गराएका हुन् । सो सभामा सरकारको नीति तथा कार्यक्रममाथिको छलफल जारी रहनेछ । 

प्रतिनिधिसभाको अर्को बैठक बुधबार बिहान ११ बजे बस्नेछ । 

Logo