लुम्बिनी प्रदेशसभा बैठक भोलीदेखी

लुम्बिनी प्रदेशसभा बैठक भोलीदेखी

केन्द्रबिन्दु
0
Shares

लुम्बिनीको प्रदेश सभा बैठक भोलीदेखी बस्दैछ।  प्रदेश प्रमुख अमिक शेरचनका अनुसार बैठक आब्हानका लागि गत ९ जेठमा सिफारिस भएर आएको भन्दै जेठ १२ गते १३ः०० बजेका लागि बैठक आब्हान गरेका हुन्। 

प्रदेश प्रमुखका कार्यालयका प्रवक्त धर्मा अर्याल बेल्वासेका अनुसार सो बैठक दाङ, देउखुरीमा बस्नेछ। यसअघिको प्रदेशसभा बैठक गत बैशाख २९ गते अन्त्य भएको थियो। 

Skip This
Skip This
Logo