भोलिदेखि प्रतिवादीहरूको न्यायाधीशसमक्ष बयान

भोलिदेखि प्रतिवादीहरूको न्यायाधीशसमक्ष बयान

केन्द्रबिन्दु
0
Shares

नक्कली भुटानी शरणार्थी प्रकरणका प्रतिवादीहरुको शुक्रबारबाट न्यायाधीशसमक्ष बयान सुरु हुने भएको छ।

बुधबार जिल्ला अदालत काठमाडौँ ३० जनाविरुद्ध मुद्दा दायर भएकाले शुक्रबारबाट न्यायाधीशसमक्ष प्रतिवादीहरुको बयान हुने भएको हो। १४ जना फरार रहेका छन् भने न्यायिक हिरासतमा रहेका १६ जनाको बयान हुनेछ। 

बयान सकिएपछि हुने थुनछेक बहसपछि मात्र प्रतिवादीहरुलाई थुनामा राख्ने वा धरौटीमा रिहा गर्ने वा साधारण तारेखमा रिहा गर्ने भन्ने टुंगो लाग्नेछ। 

Skip This
Skip This
Logo