दुई वर्षभित्र सबै घरमा बिजुली पुर्‍याइने

दुई वर्षभित्र सबै घरमा बिजुली पुर्‍याइने

केन्द्रबिन्दु
0
Shares

सरकारले आगामी दुई वर्षभित्र शत प्रतिशत जनतामा विद्युत पुर्‍याउने घोषणा गरेको छ।

सोमबार संसद्‌मा आगामी आर्थिक वर्ष २०८०र८१ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा‍. प्रकाशशरण महतले यस्तो घोषणा गरेका हुन्।

Skip This
Skip This
Logo