सरकारले विदेशमा कम्तिमा १ वर्ष काम गरेर फर्किएका नेपालीले जस्तोसुकै टेलिभिजन ल्याएपनि त्यसमा कर नलाग्ने व्यवस्था गरेको छ ।
अर्थमन्त्री डा. प्रकाशशरण महतले आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै यस्तो जानकारी दिएका हुन् । बजेटको व्यवस्था अनुसार अब विदेशमा कम्तिमा १ वर्ष काम गरेर नेपाल फर्किएका नेपालीले एउटा टेलिभिजन (टिभी) जस्तोसुकै र जुनसुकै आकारको ल्याएपनि कर लाग्ने छैन ।































प्रतिक्रिया