संसदीय सुनुवाइ विशेष समितिको पहिलो बैठक बस्दै

संसदीय सुनुवाइ विशेष समितिको पहिलो बैठक बस्दै

केन्द्रबिन्दु
0
Shares

संसदीय सुनुवाइ विशेष समितिको पहिलो बैठक आज बस्दैछ। संघीय संसद् सचिवालय, सिंहदरबारमा उक्त बैठक बस्न लागेको हो। बैठक बिहान ८ बजे बस्नेछ। 

सो पहिलो बैठकमा प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे तथा राष्ट्रिय सभा अध्यक्ष  गणेशप्रसाद तिमिल्सिनाले पनि उपस्थित हुनेछन्। अघिल्लो संसद् अधिवेशनको अन्तिम दिनमा संसदीय समिति गठन भएको भए पनि अझै पनि सभापति चयन हुन सकेको छैन।

गत सोमबार सभामुख घिमिरेले सहमतिबाट संसदीय समितिको सभापति चयन गर्न नसके निर्वाचन प्रक्रियाबाट भए पनि एक साता भित्र टुंग्याउन दलहरूलाई निर्देशन दिइसकेका छन् । 

Logo