सरकारले ल्याएको बजेट स्वागत योग्य छ : विनोद चौधरी

सरकारले ल्याएको बजेट स्वागत योग्य छ : विनोद चौधरी

केन्द्रबिन्दु
0
Shares

व्यवसायी तथा सांसद विनोद चौधरीले,सरकारले ल्याएको बजेट स्वागत योग्य रहेको बताएका छन्। 

सोमबार सरकारले आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत गरेपछि संचारकर्मीहरुसँग उनले देशको श्रोत साधन एकदमै कम भएको अवस्थामा पनि सरकारले केहि गर्न खोजेको प्रणालीहरुको  परिवर्तन स्वागत योग्य रहेको बताएका हुन्। 

उनले भने ‘देशको श्रोत साधन एकदमै कम भएको अवस्था केहि प्रणालीहरु परिवर्तन गर्न खोज्नुभयो ,कार्ययोजनाहरु किन छरपष्ट छन्? किन कार्यन्वयन हुँदैनन् ?पँजीगत खर्च हुँदैनन् ,त्यसको लागि प्रविधि र र व्यवस्थापकिय व्यवस्थाको कुरा गर्नुभयो त्यो स्वागत योग्य कुरा हो । त्यसले सार्थकता प्राप्त गरोस् ।’
 
उनले सरकारले गरेको राजस्व संलनलाई टेक्नोलोजिसँग जोड्ने कुरा पनि अर्को एउटा राम्रो पक्ष रहेको बताए । 

Skip This
Skip This
Logo