स्पेनिस ला लिगा : एट्लेटिको म्याड्रिड गेटाफेसँग विजयी

स्पेनिस ला लिगा : एट्लेटिको म्याड्रिड गेटाफेसँग विजयी

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

स्पेनिस ला लिगामा एट्लेटिको म्याड्रिडले गेटाफेसँग सजह जीत दर्ता गरेको छ । गए राति भएको खेलमा एट्लेटिकोले गेटाफेलाई २-१ गोलले पराजित गरेको हो ।

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको दोस्रो हाफमा दुबै गोल भएका थिए । खेलको ५४ औं मिनेटमा लोरेन्टोले गोल गर्दै पाहुना टोली एट्लेटिकोलाई अग्रता दिलाएका थिए ।

जीतसँगै एट्लेटिको म्याड्रिडले हालसम्मको अवस्थामा तेस्रो स्थानमा आफूलाई उभ्याएको छ । उसले ३७ खेलमा ६९ अंक जोडेको छ । पराजित टोली गेटाफे ५४ अंक जोड्दै सातौं स्थानमा छ ।

Logo