भिरबाट लडेर आमा-छोराको मृत्यु

भिरबाट लडेर आमा-छोराको मृत्यु

केन्द्रबिन्दु
0
Shares

धादिङमा भिरबाट लडेर आमा-छोराको मृत्यु भएको छ। बेनिघाट रोराङ गाउँपालिका-२ की १९ वर्षीया अप्सरा चेपाङ र उनको दुई वर्षीय छोरा साजनको मृत्यु भएको हो। 

जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक गौतम मिश्रका अनुसार सोमबार घर नजिकै जङ्गलमा छोरा बोकेर घाँस काट्न गएकी अप्सरा भिरबाट लडेकी हुन्।  दुवैजनाको  उपचारको क्रममा मलेखु शिक्षण अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ।  

Skip This
Skip This
Logo