प्रचण्ड र मोदीले संयुक्त उद्घाटन गरेपछि वथनाहाबाट विराटनगरका लागि छुट्यो रेल

प्रचण्ड र मोदीले संयुक्त उद्घाटन गरेपछि वथनाहाबाट विराटनगरका लागि छुट्यो रेल

केन्द्रबिन्दु
0
Shares

भारतको बथनाहादेखि विराटनगरको बुधनगरसम्मको मालवाहक रेलवे सेवा बिहीबारदेखि सुरु भएको छ । 

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र उनका भारतीय समकक्षी नरेन्द्र मोदीले संयुक्तरुपमा उद्घाटन गरेपछि रेल बथनाहादेखि विराटनगरका लागि प्रस्थान गरेको हाे । 

भारत भ्रमणमा रहेका प्रधानमन्त्री दाहाल र भारतीय प्रधानमन्त्री मोदीले झण्डा देखाएर रेलवे सेवाको उद्घाट्न नयाँदिल्लीबाट गरेका हुन् । 

Logo