नागरिकता विधेयकमा सरकारबाट मधेशलाई ठग्ने काम भयोः सांसद झा

नागरिकता विधेयकमा सरकारबाट मधेशलाई ठग्ने काम भयोः सांसद झा

केन्द्रबिन्दु
0
Shares

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले सरकारले नागरिकता विधेयकलाई सर्टकट माध्यमबाट झारो टार्ने गरीमात्र प्रमाणीकरण गरेको आरोप लगाएका छन् । 

सोमवार प्रतिनिधि सभाको बैठकमा उनले सत्तापक्षबाट नागरिकता विधेयकलाई सर्टकट माध्यमबाट झारो टार्ने गरी प्रमाणीकरण गरेर मधेशलाई ठग्ने काम गरेको टिप्पणी गरे । उनले भने‘मधेश फेरि एकपटक ठगिएको छ सत्तापक्षबाट । नागरिकता विधेयकलाई सटकट माध्यमबाट झारो टार्ने गरी र मधेशलाई ठग्नेगरी प्रकृया गरियो ।’ 

उनले विधेयकलाई फेरि सदनमा छलफलका लागि ल्याउन माग गरे ।  

Skip This
Skip This
Logo