प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड सुर्खेत पुगेका छन्। प्रसिद्ध धार्मिक पर्यटकीय स्थल खप्तड जानका लागि सुर्खेतको पुगेका हुन् ।
रक्षामन्त्री पूर्णबहादुर खड्कासँग छोटो भेटघाट गरी उनी खप्तड लाग्ने कार्यक्रम रहेको छ।

प्रतिक्रिया