उडिरहेको श्री एयरलाइन्सको ढोका एक्कासी खुलेपछि जहाज काठमाडौँ फिर्ता

उडिरहेको श्री एयरलाइन्सको ढोका एक्कासी खुलेपछि जहाज काठमाडौँ फिर्ता

केन्द्रबिन्दु
0
Shares

काठमाडौँबाट धनगढीका लागि उडेको श्री एयरलाइन्स जहाजको ढोका एक्कासी खुलेपछि विमान काठमाडौँ फिर्ता भएको छ।मङ्गलवार बिहान धनगढी जाँदै गरेको विमानको ढोका एक्कासी खुलेपछि जहाज काठमाडौँ नै फिर्ता गरिएको हो ।

जहाजको ढोका खुलेको ३० मिनेटसम्म आकाशमा नै उडाएर पुनः काठमाडौँ फर्काएर अवतरण गराइएको छ ।विमानमा आएको प्राविधिक समस्याका कारण एक्कासी ढोका खुलेको बताइएको छ । 

Logo