हिजो काठमाडौँ आएका रेशम चौधरी आज भैरहवा

हिजो काठमाडौँ आएका रेशम चौधरी आज भैरहवा

केन्द्रबिन्दु
0
Shares

नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशमलाल चौधरी भैरहवा पुगेका छन्।  उनी अस्ति राति भैरहवाबाट काठमाडौँ आएका हुन् । गत १५ गते बिहान चौधरी काठमाडौँबाट नेपालगञ्ज हुँदै कैलाली गएका थिए।

आज बिहान सवा ९ बजे बुद्ध एअरको उडानमा चौधरी काठमाडौंँबाट भैरहवा पुगेका हुन् । भैरहवा विमानस्थलबाट रेशम वाग्मती प्रदेश ०१-०२५ च ३६५८ नम्बरको गाडीमा शुद्धोधन गाउँपालिका गएको जनाइएकाे छ । 

Logo