बजेटमा विचौलिया छिरेको विषयमा सदनलाई जानकारी गराउन सांसद खतिवडाकाे माग

बजेटमा विचौलिया छिरेको विषयमा सदनलाई जानकारी गराउन सांसद खतिवडाकाे माग

केन्द्रबिन्दु
0
Shares

रामहरी खतिवडाले बजेट निर्माणका क्रममा भएको कमजोरीबारे जवाफदिन अर्थमन्त्रीसँग जवाफ मागेका छन्। मंगलबार प्रतिनिधि सभामाउनले असम्बन्धितव्यक्तिलाई बजेट निर्माणमा सामेल गराउनु कारणबारे अर्थमन्त्रीले सदनलाई जवाफ दिनुपर्ने उनको माग छ। 

‘अर्थ मन्त्रालयमा एकजना कर्मचारि रामकृष्ण श्रेष्ठलाई नियुक्त गरिएको थियो। त्यतीबेला अर्थमन्त्री को थियो? सचिव को थिए। दुई वर्ष अगाडी रिटार्य भएका कर्मचारीलाई त्यहाँ नियुक्ती गर्नुपर्ने जरुरी के पर्‍याे? त्यो कसको ईच्छामा किन नियुक्ती गरिएको हो त्यसको जानकारी अर्थमन्त्रीसँग माग्न चाहान्छु।’ उनले भने । 
 

Logo