करको दर हेरफेर प्रकरणमा छानबिन समिति गठन गर्न सांसद अमेरश कुमारकाे माग

करको दर हेरफेर प्रकरणमा छानबिन समिति गठन गर्न सांसद अमेरश कुमारकाे माग

केन्द्रबिन्दु
0
Shares

सांसद अमेरश कुमार सिंहले बजेट निर्माण प्रकरणमा करको दर हेरफेर प्रकरणको छानबिन संसदीय समिति गठन गरेर गर्नु पर्ने माग गरेका छन्। 

सांसद सिंहले भने,स्वतन्त्र सांसद अमेरश कुमार सिंहले बजेट निर्माण प्रकरणमा करको दर हेरफेर प्रकरणको छानबिन संसदीय समिति गठन गरेर गर्नु पर्ने माग गरेका छन्।

‘१०० किलोवाट भन्दा कम क्षमता भएको (विद्युतीय) सवारी त कम पैसा हुनेले चढ्ने हो नि। त्यसमा बढी भन्सार लाग्ने। ३००–४०० किलोवाटमा कसरी कम कर लाग्ने? यसको औचित्य देखिँदैन। यसको लागि सर्वदलीय संसदीय छानबिन समिति गठन होस्। त्यसमार्फत् तथ्य अगाडि आउनु पर्छ। समिति गठन हुँदैन भने त्यसमा हाम्रो सहमति हुँदैन तबसम्म यो प्रक्रियालाई अगाडि बढाउन दिँदैनौँ।’ 

Skip This
Skip This
Logo