बुधबार कतिमा काराेवार हुँदैछ सुनचाँदी?

बुधबार कतिमा काराेवार हुँदैछ सुनचाँदी?

केन्द्रबिन्दु
0
Shares

नेपाली बजारमा बुधबार सुनको भाउ २ सयले बढेकाे छ । योसँगै प्रतितोला छापावाल सुन १ लाख १२ हजार ७ सय रुपैयाँ र तेजाबी सुन १ लाख १२ हजार १ सय ५० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले  जनाएको छ।

यस्तै बुधबार चाँदीको भाउस्थिर रहेकाे छ। आज चाँदी १ हजार ४ सय २० रुपैयाँमा कारोवार भइरहेकाे छ । 

Logo