माओवादीले आज मधेश प्रदेशसभा बैठक बहिस्कार गर्ने

माओवादीले आज मधेश प्रदेशसभा बैठक बहिस्कार गर्ने

केन्द्रबिन्दु
0
Shares

नेकपा माओवादी केन्द्रले मधेश प्रदेश सभाको आजको बैठक बहिस्कार गर्ने भएको छ। आज दिउँसो १ बजे बस्न लागेको प्रदेशसभा बैठकमा नीति तथा कार्यक्रम पारित गर्ने तयारी छ।

आफूहरूले दिएको सुझाव नीति तथा कार्यक्रममा नसमेटिएको भन्दै माओवादीले प्रदेशसभा बैठक बहिस्कार गर्ने निर्णय गरेको हो।सरकारले विभिन्न योजनाका रकम आर्थिक मसान्तको अन्तमा आएर रकमान्तर गरिरहेकोप्रति समेत माओवादीको असन्तुष्टि छ।

Skip This
Skip This
Logo