नेकपा एस निकट पत्रकारहरुको राष्ट्रिय अधिवेसन आजबाट

नेकपा एस निकट पत्रकारहरुको राष्ट्रिय अधिवेसन आजबाट

केन्द्रबिन्दु
0
Shares

समाजवादी प्रेस संगठनको पहिलो केन्द्रीय अधिवेशन आजबाट सुरू हुँदैछ। 

अर्पण बैंक्वेट बानेश्वरमा तय गरिएको अधिवेशनको उद्घाटन नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले गर्दैछन्। पत्रकारहरुको सो संगठन नेकपा एस निकट मानिन्छ।  

आजदेखी सुरु हुने सो राष्ट्रिय अधिवेशनबाट संगठनको नयाँ नेतृत्व चयन गरिने प्रमुख अजेन्डा रहेको छ। सो सम्मेललनमा करिब देशभरबाट ४ सय पत्रकार प्रतिनिधिले सहभागी जनाउँदैछन्। हाल यस संगठनको अध्यक्ष शम्भु श्रेष्ठ छन् भने महासचिवमा भुपराज खडका रहेका छन्। यस सम्मेलनबाट अब नयाँ नेतृत्व चयन हुनेछ। 

Logo