जसपाको केन्द्रीय कार्यकारिणी समितिको बैठक बस्दै

जसपाको केन्द्रीय कार्यकारिणी समितिको बैठक बस्दै

केन्द्रबिन्दु
0
Shares

जनता समाजवादी पाटी (जसपा) नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक आज शनिबार बस्दैछ । बैठक दिउँसो १ बजे पार्टी कार्यालयमा बस्ने छ।  

आजकाे बैठकमा विधान अधिवेशनको तयारी, विभिन्न समिति र सङ्गठनले गरेको प्रतिनिधि चयन,समसामयिक राजनीतिलगायतका विषयमा छलफल गरिने भएकाे छ।

Logo