नीति तथा कार्यक्रममा आफूहरुले उठाएको कुरा बजेटले बिर्सियोः शिशिर खनाल

नीति तथा कार्यक्रममा आफूहरुले उठाएको कुरा बजेटले बिर्सियोः शिशिर खनाल

केन्द्रबिन्दु
0
Shares

सांसद शिशिर खनालले नीति तथा कार्यक्रममा आफूहरुले उठाएको कुरा बजेटले  बिर्सिएकाे  गुनासो गरेका छन् ।

आइतबार प्रतिनिधिसभाको बैठकमा राजस्व र व्ययको वार्षिक अनुमानमाथि छलफलमा उनले ईमान्दारितापूर्वक काम गर्ने हो भने असम्भव काम पनि सजिलै गर्न सकिने बताएका हुन्। 

उनले भने ‘हामीले नीतितथा कार्यक्रममा विद्यालय कर्मचारीको कुरा,शिक्षा ऐनका कुरा,विश्वविधालयको पुन संरचनाको कुरा उठायाैँ तर बजेटले बिर्सियो। सहि तरिकाले काम गरियो भने उपलब्धि हासिल गर्न सकिन्छ भन्ने कुरा यो पाठ्यपुस्तक समयमा पुर्‍याउन सकिएको कुराले पुष्टि गर्छ। 

Logo