नेपाल र ओमानको अभ्यास खेल आज

नेपाल र ओमानको अभ्यास खेल आज

केन्द्रबिन्दु
0
Shares

आईसीसी विश्वकप क्रिकेटको ग्लोबल छनोटको तयारीमा रहेको नेपालले आज ओमानसँग अभ्यास खेल खेल्दै छ ।

जिम्बाबेमा नेपाल र ओमानबीचको खेल दिउँसो पौने १ बजे सुरु हुने छ ।

आजको अभ्यास खेलमा पछिल्ला तीनखेलमा पराजित रहेको नेपाल आज जित निकाल्ने लक्ष्यमा हुने छ । 

Logo