प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले शंकर दास बैरागीलाई राष्ट्रिय सुरक्षा परिषद्को सल्लाहकारको शपथ खुवाएका छन्। सरकारको मन्त्रिपरिषद्को बैठकले बिहीबार नै बैरागीलाई सल्लाहकारमा नियुक्ति गर्ने निर्णय गरेको थियो।
यसअघि बैठकले मुख्यसचिव बैरागीले दिएको राजीनामा समेत स्वीकृत गरेको थियो। राजीनामा स्वीकृत भएसँगै उनले नयाँ जिम्मेवारी पाएका हुन्।





























प्रतिक्रिया