उपप्रधानमन्त्री श्रेष्ठ र बंगलादेशी राजदूत जाउद्दिनबीच शिष्टाचार भेट

उपप्रधानमन्त्री श्रेष्ठ र बंगलादेशी राजदूत जाउद्दिनबीच शिष्टाचार भेट

केन्द्रबिन्दु
0
Shares

उपप्रधान तथा गृहमन्त्री नारायण काजीश्रेष्ठ र नेपालका लागि बंगलादेशका राजदूत मोहम्मद जाउद्दिनबिच शिष्टाचार भेटवार्ता भएको छ । 

बिहीबार गृहमन्त्रालयमा भएको भेट वार्ता द्विपक्षीय हितको विषयमा छलफल भएको गृह मन्त्रालयले जनाएको छ । नेपाल र बंगलादेशबीच हुने विद्युत व्यापार लगायतको विषयमा पनि उपप्रधानमन्त्री श्रेष्ठ र राजदूत जाउद्दिनबीच छलफल भएको बताइएको छ । 

Logo