समाजवादी मोर्चा घोषणा समय सर्‍यो, नेपाल समाजवादी सहभागी नहुने

समाजवादी मोर्चा घोषणा समय सर्‍यो, नेपाल समाजवादी सहभागी नहुने

केन्द्रबिन्दु
0
Shares

सत्तारूढ नेकपा माओवादी केन्द्रसहित चार दलीय समाजवादी मोर्चा घोषणा समय सरेको छ। यसअघि आज दिउँसो ३ बजे घोषणा हुने तय भएको मोर्चा साँझ ४ बजे मात्रै घोषणा हुने भएको हो। 

काठमाडौँको भृकुटीमण्डपस्थित राष्ट्रिय सभागृहमा आज मोर्चा घोषणा हुँदैछ। मोर्चामा माओवादीसहित, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी (जसपा) र नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी आवद्ध हुँदैछन्। मोर्चामा डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी भने सहभागी नहुने भएको छ । 

Logo